तिहारसंगै बेनीमा देउसी भैलोको रौनक बढ्यो(फोटोफिचर)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, १ कात्तिक । तिहारको आगमनसंगै म्याग्दीमा देउसीभैलोको रौनकता बढेको छ । म्याग्दीको सदरमुकाम बेनीका साथै विभिन्न ग्रामिण बस्तीमा सामुदायीक विद्यालय, संघ संस्था, युवा कल्व, आमा समूहले तिहारको अवसरमा देउसी भैलोको आयोजना गरेका छन् ।     परम्परागत समाजमा मनोरञ्जनका लागि खेलिने देउसी भैलोबाट सामाजिक कामका लागि आर्थिक स्रोत जुटाउने प्रभावकारी माध्यम बनेको हो … Continue reading तिहारसंगै बेनीमा देउसी भैलोको रौनक बढ्यो(फोटोफिचर)